| नुवाकोटको तादी गाउँपालिकाले गर्भवतीलाई पोषण सामग्री हस्तान्तरण गरेको छ ।
 उपाध्यक्षसँग गर्भवती कार्यक्रम अन्तर्गत पोषणयुक्त खानेकुरा तथा साथै 
न्यानो कपडा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले जानकारी 
दिए । कार्यक्रम अन्तर्गत तादी गाउँपालिका  ३ मा २८ र ६ मा १४ गरी ४२ जना 
गर्भवतीलाई कपडाका साथै पोषणयुक्त खानेकुरा वितरण गरिएको उपाध्यक्ष सन्जु 
प्याकुरेलले बताइन् । | 
No comments:
Post a Comment