विदुर । बेलकोटगढी नगरपालिका–७ महादेवफाँटस्थित त्रिशुली नदीमा नुहाउने क्रममा बगाएर एक बालक बेपत्ता भएका छन् ।
महादेव माविमा कक्षा ५ मा अध्ययरत १० वर्षीय रामचन्द्र बिक विद्यालयबाट छुटेर त्रिशुलीमा नुहाउने क्रममा असार २६ गते बगाएर बेपत्ता भएको प्रहरी कार्यालय नुवाकोट प्रमुख एसपी रमेश पण्डितले बताए ।
No comments:
Post a Comment